15. पृथ्वीको केन्द्रबाट 6.4 x 10^6 m दूरीमा रहेको कुनै वस्तुको तौल ION छ। यदि उक्त बस्तुलाई 1.28 10^7 m दूरीमा लगियो भने सो ठाउँमा उक्त वस्तुको तौल कति हुन्छ ? The weight of an object placed 6.4 10^6 m from the centre of the earth is 10N. If it is kept 1.28 10^7 m from the centre of earth. calculate the weight of object at this place.