10 10. कुनै भिन्नको अंश हरभन्दा 1 ले कम छ । यदि उक्त भिन्नको अंशमा 1 र हरमा 5 जोड्यो भने नयाँ भिन्न बन्दछ भने, In a fraction, the numerator is 1 less than the denominator. If I is added to the numerator and 5 to the denominator 2 1 the fraction becomes then, 2 (a) दिइएको कथनलाई रेखीय समीकरणको रूपमा प्रस्तुत गर्नुहोस् । Represent the given statements in terms of linear equations. (b) सुरुको भिन्नको अंश पत्ता लगाउनुहोस् । (Find the numerator of the original fraction.) (c) सो भिन्नको मान कति हुन्छ ? पत्ता लगाउनुहोस् । (What is the value of the fraction? Find it.) [1] Ans: y - x = 1, 2x -y=3 [2] Ans: 4 [2] Ans:​