17. एउटा वस्तुको अङ्कित मूल्यमा 20% छुट दिएपछि 13% भ्याट जोडेर रु. 18080 मा बिक्री गरियो भने उक्त वस्तुको अङ्कित मूल्य पत्ता लगाउनुहोस् । (Allowing 20% discount on the marked price of an article, the value of the article will be Rs. 18080 when a VAT of 13% is added, find its marked Ans: Rs. 20,000 price.) ​