gurungdev150 gurungdev150 07-11-2022 Mathematics Answered (a) एउटा बेलनाकार ट्याङ्कीको क्षमता 673.75 लिटर छ । यदि यसको उचाइ 1.75 मिटर भए आधारको अर्धव्यास पत्ता लगाउनुहोस् । The capacity of cylindrical water tank is 673.75 litres. If its height is 1.75 meter then find the radius of the base. Ans: 35cm